नुविया स्मार्टफोनमा थप सुविधा

काठमाडौँ — नुवियाले ‘तपाईँ ६ जीबी चलाउन तयार हुनुहन्छ’ नामक नयाँ अभियान सुरु गरेको छ । नुवियाले आफ्नो जेट सेरिजका मोडलहरु जेट–१७ लाइट र जेट–१७ मिनीमा ६ जिबी र्‍याम र ६४ जीबी राम सेवा उपलब्ध गराएको जनाएको छ । 

स्मार्ट फोनहरुमा नयाँनयाँ सुविधा थप गर्दै लगेको नुवियाले उत्कृष्ट फोटो खिच्नका लागि जेट–१७ मिनी एस मा ४ वटा क्यामेरा राखेको छ भने जेट–१७ लाइटमा १३ मेगाफिक्सनरियर र १६ मेगाफिक्सल फ्रन्ट क्यामेराहरु रहेका छन्।

Yamaha

यो अभियानअन्तर्गत कम्पनीले जेट–१७ लाइटको मूल्य २८ हजार ५ सय र जेट–१७ मिनी एसको मूल्य २९ हजार ५ सय तोकेको छ ।